सातदोबाटो युथ र मच्छिन्द्र फुटबल क्लव भिड्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

सातदोबाटो युथ र मच्छिन्द्र फुटबल क्लव भिड्दै

काठमाडौं, १७ जेठ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । दुवै खेल दिउँसो ३ बजेबाट शुरु हुनेछन् । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

सातदोबाटोमा हुने खेलमा सातदोबाटो युथ क्लव र मच्छिन्द्र फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ भने च्यासलमा थ्रि स्टार क्लव र संकटा फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

Leave a Reply