जग्गा कित्ताकाट फुकुवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

जग्गा कित्ताकाट फुकुवा

काठमाडौं, १५ जेठ । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । आज सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट भाषणमार्फत् कित्ताकाट फुकुवा गरेको जानकारी गराएका छन् ।

कित्ताकाट फुकुवासँगै घरजग्गा क्षेत्रमा कारोबार विस्तार हुने विश्वास लिएका छन् । उनले घरजग्गाको विक्री मूल्यलाई यथार्थपरक बनाउन वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने समेत बताए ।

कित्ताकाटमा कडाई गरिएपछि देशभर घरजग्गा कारोबारमा मन्दी आएको छ । यसले देशको सम्पूर्ण आर्थिक क्षेत्रमा नकारात्मक असर पारेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);