नेपाल पुलिस र फ्रेण्ड्स क्लवबीच खेल हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाल पुलिस र फ्रेण्ड्स क्लवबीच खेल हुने

काठमाडौं, १५ जेठ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । दुवै खेल दशरथ रंगशालामा हुनेछन् ।

आजको पहिलो खेलमा दिउँसो ३ बजे एफसी खुमलटार र हिमालयन शेर्पा क्लवबीच प्रतिष्पर्धा हुनेछ भने साँझ ६ बजे नेपाल पुलिस क्लव र फ्रेण्ड्स क्लवबीच खेल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);