काठमाडौं, १५ जेठ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । दुवै खेल दशरथ रंगशालामा हुनेछन् ।
आजको पहिलो खेलमा दिउँसो ३ बजे एफसी खुमलटार र हिमालयन शेर्पा क्लवबीच प्रतिष्पर्धा हुनेछ भने साँझ ६ बजे नेपाल पुलिस क्लव र फ्रेण्ड्स क्लवबीच खेल हुनेछ ।