कांग्रेसको प्रचार विभाग प्रमुख भए मीन विश्वकर्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कांग्रेसको प्रचार विभाग प्रमुख भए मीन विश्वकर्मा

काठमाडौं, १२ जेठ । नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा मनोनित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले पूर्व सांसदसमेत रहेका विश्वकर्मालाई प्रचार विभाग प्रमुखमा नियुक्त गरेका हुन् ।

दलित संघको अध्यक्ष विश्वकर्मा कांग्रेसको मनोनित केन्द्रीय सदस्य पनि हुन् । पार्टीका २८ वटा विभाग मध्ये देउवाले विभागमा गरेको यो पहिलो नियुक्ती हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);