आज सरकारको नीति तथा कार्यक्रम पारित होला ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आज सरकारको नीति तथा कार्यक्रम पारित होला !

काठमाडौ., १२ जेठ । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट शुरु हुनेछ । आजको बैठकमा सांसदहरुले सरकारले जेठ ५ गते प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममा छलफल गर्ने र प्रधानमन्त्रीले
सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

साथै आज नै प्रतिनिधि सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूचि रहेको छ । जेठ ७ गतेदेखि सांसदहरुले सरकारको नीति तथा कार्यक्रममा छलफल गरिरहेका छन् । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);