नवनियुक्त मन्त्रीहरूले शपथ लिंदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

नवनियुक्त मन्त्रीहरूले शपथ लिंदै

काठमाण्डु, १० जेठ । नवनियुक्त मन्त्रीहरूको आज पद तथा गोपनियताको सपथ लिदैंछन् ।

पुष्पकमल दाहाल प्रचण्ड सरकारका नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन् ।

उनीहरुलाई आज शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथ गराउनेछन् ।

राष्ट्रपति कार्यालयका अनुसार सपथ ग्रहण बिहान १० बजे हुनेछ । प्रचण्डले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मंगलबार २ मन्त्री नियुक्त गरेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);