मन्त्रिपरिषद बैठक बस्दै,नवनियुक्त मन्त्रीहरु सहभागी हुन नपाउने | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

मन्त्रिपरिषद बैठक बस्दै,नवनियुक्त मन्त्रीहरु सहभागी हुन नपाउने

काठमाडौं, १० जेठ । मंगलबार सरकारले पहिलो पटक पुर्णता पाएको छ । पुर्णता पाएपछि पहिलोपटक सिंहदरबारमा आज मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहान मन्त्रिपरिषद बैठक बोलाएका हुन् । बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुनेछ ।

शपथ नलिएका मन्त्रीहरु भने आजको बैठकमा सहभागी नपाउने भएका छन् ।

प्रचण्डले मंगलबार जसपाको तर्फबाट वन तथा वातावरण मन्त्रीमा वीरेन्द्रप्रसाद महतो र शिक्षा राज्यमन्त्रीमा प्रमिला कुमारीलाई नियुक्त गरेका छन् ।

उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथ गराउनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);