बझाङमा आज बिहान भूकम्पको धक्का | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

बझाङमा आज बिहान भूकम्पको धक्का

earthaquake-bhukampa

काठमाडौं, १० जेठ । आज बिहान बझाङमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनुसार बिहान ४ बजेर ६ मिनेट जाँदा भूकम्प गएको हो ।

बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

बझाङसँगै बाजुरा र छिमेकी जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);