सरकारसंगको ११ बुँदे सहमति पश्चात सांसद गौतमले तोडे अनशन | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८३, मंगलबार

सरकारसंगको ११ बुँदे सहमति पश्चात सांसद गौतमले तोडे अनशन

बर्दिया । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले आफ्नो अनशन तोडेका छन् ।

बिभिन्न माग राख्दै अनसन बसेका गौतमले सरकारसंगको ११ बुँदे सहमति पश्चात अनशन तोडेका हुन् ।

Leave a Reply

ताजा समाचार