सरकारको नीति तथा कार्यक्रम अघि राष्ट्रिय सभा बैठक | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

सरकारको नीति तथा कार्यक्रम अघि राष्ट्रिय सभा बैठक

काठमाडौं, ५ जेठ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु अघि राष्ट्रिय सभा बैठक बस्ने भएको छ । राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक अघि नै राष्ट्रिय सभा बैठक बस्ने भएको हो ।

सरकारले आज आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।

आज दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा)को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । संयुक्त बैठकमा ४ बजे बोलाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);