गोठाला र किसानबीच झडप,८५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

गोठाला र किसानबीच झडप,८५ जनाको मृत्यु

नाइजेरिया, ५ जेठ । मध्य नाइजेरियामा गोठाला र किसानहरूबीच जारी झडपमा कम्तीमा ८५ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीको अनुसार तीन हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।

सोमबार राज्यका धेरै गाउँहरूमा हिंसा भड्किएको थियो । जसमा सुरुमा ३० जनाको मृत्यु भयो। यो वर्षौंदेखि जातीय र धार्मिक तनावले ग्रस्त क्षेत्र हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);