प्रश्नोत्तर अघि प्रधानमन्त्री र सभामुखबीच छलफल | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८३, सोमबार

प्रश्नोत्तर अघि प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदैंछन् ।

प्रतिनिधि सभाको बैठक अघि प्रचण्ड र सभामुख देवराज घिमिरेबीच संसद भवन बानेश्वरमा छलफल भइरहेको छ ।

प्रतिनिधि सभा बैठकमा आज सांसदले उठाएको प्रश्नहरुको प्रधानमन्त्री दाहालले  जवाफ दिने कार्यक्रम रहेको छ ।

 

 

Leave a Reply

ताजा समाचार