रेशमले कारागारमै बोलाए केन्द्रीय पदाधिकारी बैठक | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

रेशमले कारागारमै बोलाए केन्द्रीय पदाधिकारी बैठक

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले डिल्ली बजारस्थित कारागारमा केन्द्रीय पदाधिकारीको बैठक बेलाएको छ ।

बैठकमा रेशम चौधरीको सन्दर्भमा सर्वोच्च अदालतले गरेको फैसलाको सम्बन्धमा छलफल हुने बताइएको छ ।

सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसलालाई मंगलबार सदर गरेको थियो । सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला सदर गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);