सत्तारुढ दश दलको बैठक सकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८३, बिहीबार

सत्तारुढ दश दलको बैठक सकियो

काठमाडौं । सरकारमा रहेका १० दलको बैठक सम्पन्न भएको छ ।

सिंहदरबारमा भएको छलफलमा दश दलकै नेतृत्वको सहभागिता रहेको थियो ।

बैठकमा नीति तथा कार्यक्रम र बजेटका बिषयमा छलफल भएको बुझिएको छ ।

Leave a Reply