मावि शिक्षक लाइसेन्सका लागि आवेदन खुल्ला (सूचनासहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

मावि शिक्षक लाइसेन्सका लागि आवेदन खुल्ला (सूचनासहित)

काठमाडौं, ३१ वैशाख । शिक्षक सेवा आयोगले माध्यमिक तहको लाइसेन्सका लागि आवेदन खुल्ला गरेको छ ।

माध्यमिक अध्यापन अनुमति पत्र (लाइसेन्स)का लागि गत वैशाख २९ गतेको निर्णयअनुसार आयोगले आवेदन खुल्ला गरेको हो ।

शैक्षिक योग्यता र तालिम पुगेका व्यक्तिले अनलाइनमार्फत आवदेन दिन सक्नेछन् । थप जानकारी आयोगको वेबसाइट http://www.tsc.gov.np/ बाट पनि लिन सकिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);