निमावि अध्यापन अनुमति पत्रको लागि दरखास्त खुल्ला (सूचनासहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

निमावि अध्यापन अनुमति पत्रको लागि दरखास्त खुल्ला (सूचनासहित)

काठमाडौँ, ११ साउन । शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको लागि दरखास्त आव्हान गरेको छ ।

आयोगको बुधबार गरेको निर्णयअनुसार अध्यापन अनुमति पत्रको विज्ञापन खुलाइएको जनाएको छ ।

न्यूनतम योग्यता पुगेका व्यक्तिहरुले आजदेखि आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त पेस गर्न सक्नेछन् ।

 

Leave a Reply