प्रावि शिक्षकको विज्ञापन खुल्यो (सूचनासहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

प्रावि शिक्षकको विज्ञापन खुल्यो (सूचनासहित)

teachers

काठमाडौं, ९ चैत्र । शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपुर्तिका लागि दरखास्त आह्वान गरेको छ । आयोगले एक सुचना जारी गर्दै आज प्रावि तहमा विज्ञापन खुलाएको हो ।

सामुदायिक विद्यालयको प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपुर्ति गर्नुपर्ने भएकोले न्युनतम योग्यता पुगेका उम्मेदवारबाट दरखास्त आह्वान गरेको आयोगले जनाएको छ ।

चैत्र ८ गतेको आयोगको निर्णय अनुसार आजदेखि बिहीबारदेखि दरखास्त पेस गर्न सकिने छ । दरखास्त आवेदन अनलाइनबाट भर्न सकिनेछ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);