गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पाए विश्वासको मत | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पाए विश्वासको मत

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्।

गण्डकी प्रदेश सभाको बिहीबारको बैठकबाट मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका हुन् ।

उनको प्रस्तावको पक्षमा ३५ मत परेको थियो। उनलाई नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) का सात र नेकपा (एकीकृत समाजवादी) सांसदले मत दिएका थिए।

विश्वासको मतको प्रस्तावको विपक्षमा नेकपा एमालेका २२ सांसद उभिए । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जना प्रदेश सभा सदस्य तटस्थ बसेका थिए। उनी यहि वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);