सुनचाँदीको मुल्य आज कति ? | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

सुनचाँदीको मुल्य आज कति ?

काठमाडौं, २० वैशाख । नेपाली बजारमा आज सुनको मुल्य ह्वात्तै बढेको छ । मंगलबारको तुलनामा सुनको मुल्य आज प्रतितोला  १८ सय रुपैयाँले बृद्धि भएको हो ।

सोमबार प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन तोलाको १ लाख १० हजार ५० रुपैयाँमा खरिद विक्रि भइरहेको छ ।

यसैगरी, चाँदीको मुल्य प्रतितोला १ हजार ४ सय २५ रुपैयाँ कायम भएको छ । चाँदी मंगलबारको तुलनामा २० रुपैयाँले बढेको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);