सुनको मुल्य ७ सय रुपैयाँले घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुनको मुल्य ७ सय रुपैयाँले घट्यो

gold shop

काठमाडौँ, १४ माघ । नेपाली बजारमा सुनको मुल्य घटेको छ । बुधबार ७ सय रुपैयाँले सुनको मुल्य घटेकोे हो ।बुधबार नेपाली बजारमा छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको मुल्य ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मुल्य भने प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम छ । यस्तै बुधबार चाँदीको मुल्य समेत प्रतितोला ५ रुपैयाँ घटेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);