ह्वात्तै बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

ह्वात्तै बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार

काठमाडौं, २२ चैत्र । नेपाली बजारमा आज सुनचाँदीको भाउ ह्वात्तै वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको छ । मंगलबारको तुलनामा आज सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।

तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा खरिदविक्रि भइरहेको छ । त्यस्तै सेतो धातु चाँदीको मुल्य ४० रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ४० रुपैयाँ कायम भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);