नेपालका पूर्व प्रशिक्षक अल्मुताइरी अफगानिस्तानको प्रशिक्षक नियुक्त | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८३, मंगलबार

नेपालका पूर्व प्रशिक्षक अल्मुताइरी अफगानिस्तानको प्रशिक्षक नियुक्त

काठमाडौं, १४ वैशाख । १ वर्ष नेपाली राष्ट्रिय टिमको नेतृत्व सम्हालेका अब्दुल्ला अल्मुताइरी अफगानिस्तानको प्रशिक्षक नियुक्त भएका छन् । सन् २०२१ देखि २०२२ मा अल्मुताइरीमा नेतृत्वमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो।

तर, एएफसी एसियन कप छनोटको तेस्रो चरणका लागि बन्द प्रशिक्षणका क्रममा खेलाडीसँगको विवाद भएपछि उनी नेपाल छाडेका थिए । उनलाई अफगानिस्तान फुटबल संघ आजदेखि प्रशिक्षक नियुक्त गरेको घोषणा गरेको छ । अल्मुताइरीले चाँडै राष्ट्रिय टिमको तयारी सुरु गर्ने पनि अफगान फुटबल संघले जनाएको छ।

अल्मुताइरीले चाँडै राष्ट्रिय टिमको तयारी सुरु गर्ने पनि अफगान फुटबल संघले जनाएको छ।

Leave a Reply

ताजा समाचार