आज मनमोहन अधिकारीको २४औं स्मृति दिवस मनाइदै | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

आज मनमोहन अधिकारीको २४औं स्मृति दिवस मनाइदै

काठमाडौं, १३ वैशाख । आज मनमोहन अधिकारीको २४औं स्मृति दिवस आज मनाइँदैछ । स्मृति दिवसमा मनमोहन स्मृति प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गरेको छ ।

अधिकारी दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष हुन् । नेपालका लोकप्रिय प्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);