बारा २ः उपेन्द्रसँगको मतान्तर घटाउदै कुशवाहा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

बारा २ः उपेन्द्रसँगको मतान्तर घटाउदै कुशवाहा

श्याम गुप्ता

बारा । बारा– २ मा जसपाका उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाबीचको मतान्तरलाई घटेको छ । उनले जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहालाई ३ हजार ३ सय ५० मतले पछि पारेका हुन् । यादवले १८ हजार ८ सय ८ मत ल्याएका छन् ।

दोस्रो स्थानमा रहेका कुशवाहाले १५ हजार ४ सय ५८ मत ल्याएका छन् । साथै, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार ५ सय ६३ मत ल्याएका छन् ।

चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार २ सय ६८ मत ल्याएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);