बारा–२ अपडेटः यादवको अग्रता कायमै, कति मतले पछि परे कुशवाह ? | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८०, शनिबार

बारा–२ अपडेटः यादवको अग्रता कायमै, कति मतले पछि परे कुशवाह ?

श्याम गुप्ता

बारा । बारा– २ मा जसपाका उपेन्द्र यादवले मतान्तरलाई बढाउँदै लगेका छन् ।

उनले जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहालाई २ हजार ७ सय ४३ मतले पछि पारेका हुन् । यादवले २२ हजार ८ सय ९५ मत ल्याएका छन् ।

दोस्रो स्थानमा रहेका कुशवाहाले २० हजार १ सय ५२ मत ल्याएका छन् । साथै, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ६ हजार ७ सय १५ मत ल्याएका छन् ।

चौथो स्थानमा रहेका रास्वापाका रमेश खरेलले २ हजार ६ सय ८९ मत ल्याएका छन् ।

Leave a Reply