पार्टी एकतामा दोस्रो तहका नेताहरुको बारे यसो भन्छन् झलनाथ खनाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

पार्टी एकतामा दोस्रो तहका नेताहरुको बारे यसो भन्छन् झलनाथ खनाल

halanath_2ZACu6b3mB

काठमाडौं, २१ पुष ।एमाले वरिष्ठ नेता झलनाथ खनलालले दोस्रो तहका नेताहरुबाट पार्टी एकीकरणमा कुनै समस्या नहुने बताएका छन् ।

पार्टी एकतालाई लिएर एमाले तथा माओवादी केन्द्रका दोस्रो तहका नेताहरुको अनेक टीकाटिप्पणी आईरहेका बेला विर्तामोडमा विहीबार आयोजित पत्रकार सम्मेलनमा नेता खनालले यस्तो दावी गरेका हुन् ।

उनले दोस्रो तहका नेताहरुकै पहलमा एकता खँदिलो बन्ने विश्वास व्यक्त गरे ।
युवा साथीहरुकै सक्रियताले पार्टी एकता अझै बलियो हुनेछ । यसमा कसैले शंका गर्ने ठाउँ छैन, उनले भने । , आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);