तनहुँमा घण्टी बज्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८३, बुधवार

तनहुँमा घण्टी बज्यो

काठमाडौं । तनहुँ १ मा राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेद्वा्र डा. स्वर्णिम वाग्लेको जित निश्चित भएको छ ।

५३ हजार १२८ मत गणना हुँदा वाग्लेले २७,९८८ र कांग्रेस गोविन्द भट्टराईले १५,९७९ मत प्राप्त गरेका छन् । वाग्ले र भट्टराईबीचको मतान्तर १२ हजार ३ छ ।

अब १० हजार ६२९ मत मात्र गन्न बाँकी छ । यस क्षेत्रमा ६३ हजार ७५७ मत खसेको थियो ।

गन्न बाँकी मत भन्दा मतान्तर धेरै भएसँगै वाग्लेको जित निश्चित भएको हो । तनहुँमा वाग्लेका समर्थकहरुले खुसी छाटिरहेको छन् ।

 

Leave a Reply

ताजा समाचार