तनहुँ १ मा वाग्लेको ९१९८, भट्टराईको ४२१३ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

तनहुँ १ मा वाग्लेको ९१९८, भट्टराईको ४२१३

काठमाडौं, ११ वैशाख । तनहुँ १ को उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले ९ हजार १९८ मतका साथ फराकिलो मतान्तर बनाइरहेका छन् । उनलाई नेपाली काँग्रेसका गोविन्द भट्टराईले ४ हजार २१३ मतले पछ्याइरहेका छन् ।

नेकपा एमालेका सर्वेन्द्र खनालको २ हजार ४३० मत छ । वाग्ले गोरखामा जन्मिएका हुन् भने भट्टराई र खनाल दुवै तनहुँमा जन्मिएका हुन् ।

मंसिर ४ को चुनावमा राष्ट्रपति रामचन्द्र पौडेलले जितेको स्थानमा काँग्रेसलाई झड्का लाग्ने देखिएको छ । तनहुँ काँग्रेसको गढ मानिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);