आज लोकतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

आज लोकतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

loktantra diwas

काठमाडौं । आज १७ औँ लोकतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम वि.सं. २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गर्नुभएको थियो ।

जनताको विजय भएको खुशीयालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);