बारा २ मा सर्वदलिय बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

बारा २ मा सर्वदलिय बैठक जारी

बारा । बारा २ मा सर्वदलिय बैठक सुरु भएको छ ।

मतगणना सुरू गर्न बिहान सर्वदलीय बैठक डाकिएको थियो । आइतबार राति हावाहुरीका कारण बैठक बस्न सकेको थिएन् । बैठकमा सर्वदलीय सहमति जुटाएर बिहान ९÷१० बजेबाट गणना थाल्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यहाँ गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेबाट पुरुषोत्तम पौडेल, रास्वपाबाट रमेश खरेल र जनमतबाट शिवचन्द्र कुशवाहा बीच प्रतिष्पर्धा हुने देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);