काठमाडौं । चितवन २ मा रास्वापका रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।
लामिछाने एमालेका रामप्रसाद न्यौपानेलाई ९०५ मतले पछि पारेका हुन् । रविले २ हजार ३ सय ३२ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका एमालेका न्यौपानले १ हजार ४ सय २७ मत ल्याएका छन । साथै, तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले १ हजार ३१ मल्याएका छन् ।
प्रारम्भीक परिणाममा एमाले उम्मेदवार रामप्रसाद न्यौपान्नेले रास्वपाका रवि लामिछानेलाई पछि पार्दै अग्रता बनाएका थिए ।




