गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिदैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिदैं

काठमाडौं, ७ वैशाख । अल्पमतमा परेका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पुनः विश्वासको मत लिने भएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अधिकारीले पुनः विश्वासको मत लिन लागेका हुन् । वैशाख ९ गते शनिबार बस्ने प्रदेश सभा बैठकमा विश्वास मत लिने तयारी गरेको छन् ।

समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले शनिबार विश्वासको मत लिन लागेका हुन् ।

‘संविधानको धारा १८८ (२) बमोजिम विश्वासको मतको लागि प्रदेश सभा समक्ष यो प्रस्ताव गरेको छु । मिति २०८०÷०१÷०९ गते शनिबारका दिन बस्ने प्रदेश सभाको बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि गण्डकी प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम यो सूचना दिएको छु,’ पत्रमा भनिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);