डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

डलरको भाउ आज कति ?

dollar

काठमाडौं, ५ वैशाख । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८६ पैसा र विक्रिदर १३१ रुपैयाँ ४६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युराको खरिददर १४३ रुपैयाँ ७४ पैसा र विक्रिदर १४४ रुपैयाँ ४० पैसा रहेको छ ।

त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ९२ पैसा र विक्रिदर ९८ रुपैयाँ ३७ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);