मन्त्रिपरिषद् बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८२, सोमबार

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

Leave a Reply