बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल ,मुख्यसचिव शंकरदास बैरागी सहभागी छन् ।

यो मन्त्रिपरिषद्को नियमित बैठक भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । बैठक बिहीबार दिउँसो साढे ३ बजेदेखि सुरु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);