सोचे अनुसारको काम गर्न सकिन : शाक्य | ईमाउण्टेन समाचार

Our Network

साउन ७ २०८३, शुक्रबार

सोचे अनुसारको काम गर्न सकिन : शाक्य

काठमाडौं, १९ पुस । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दुर शाक्यले सोचे अनुसार काम गर्न नसकेको स्विकार गरेका छन् ।
प्रमुख शाक्यले काम गर्न नसकेको भन्दै आलोचना भइरहेकोबेला उनले सोचे अनुसार काम गर्न नसकेको स्विकार गरेका छन् ।

आज राजधानीको गोगंबुमा ग्राण्डी अस्पतालको किल्निक उद्धघाटन गर्दै प्रमुख शाक्यले महानगरको विकासका काम अगाडि बढिरहेको बताए ।
महानगरमा बस्ने सबैले जिम्बेवारी बहन गरे महानगरलाई सुन्दर बनाउन सकिने उनको भनाई छ । गोगंबुमा धेरै क्षेत्रबाट यात्रु आउने भएकाले यात्रुको सहजताको लागि लोहत्से मल्टिप्रपोज र ग्राण्डी अस्पतालको सहकार्यमा ग्राण्डी किल्निक संचालनमा ल्याइएको हो ।

 यस समबन्धी पुरा भिडियो हेर्न तल क्लिक गर्नु होला :