काठमाडौं, २१ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४४ पैसा र विक्रिदर १३२ रुपैयाँ ४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ८८ पैसा र विक्रिदर १४३ रुपैयाँ ५३ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ४४ पैसा र विक्रिदर ८८ रुपैयाँ ८ ४ पैसा रहेको बैंकले जनाएको छ ।