डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

डलरको भाउ आज कति ?

काठमाडौं, ८ साउन । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८२ पैसा र विक्रिदर १३१ रुपैयाँ ४२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोकोे खरिददर १४५ रुपैयाँ र विक्रिदर १४६ रुपैयाँ २० पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ २ पैसा र विक्रिदर ८८ रुपैयाँ ४२ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);