पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ ।

पेटमा समस्या भएपछि पौडेललाई शनिबार साँझ अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले बताएको छ ।

पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि फागुन २९ शितलनिवास सर्नुभएको भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);