कुन दलले कुन–कुन मन्त्रालय पाउने ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

कुन दलले कुन–कुन मन्त्रालय पाउने ?

काठमाडौं, १६ चैत्र । सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुन मन्त्रालय कुन दलले लिने भन्ने विषयको अन्तिम टुंगो लगाउन बैठक बसिरहेको हो ।

बुधबार बसेको सत्ता गठबन्धन दलको बैठकले कुन दलले कुन मन्त्रालय लिने भन्नेमा सहमति जुटिसकेको छ ।

गठबन्धनबीच मन्त्रालयको भाग लगाएर आजै मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्रीको तयारी रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);