मन्त्रिमण्डल विस्तार गर्न लागेका प्रचण्ड किन जाँदैछन् चितवन ? | ईमाउण्टेन समाचार

Our Network

जेठ १५ २०८१, मंगलबार

मन्त्रिमण्डल विस्तार गर्न लागेका प्रचण्ड किन जाँदैछन् चितवन ?

काठमाडौं, १६ चैत्र । आज मन्त्रिपरिषदलाई पुर्णता दिने तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन जादैछन् । चितवनबाट दिउँसो १ बजे काठमाडौं फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
विमानस्थल भवनको शिलान्यास गर्ने कार्यक्रमका लागि प्रचण्ड चितवन जान लागेका हुन् ।

प्रचण्ड काठमाडौं फर्किएलगत्तै मन्त्रिपरिषद विस्तार हुने बताइएको छ । आज सत्तासाझेदर ९ दललाई समेटेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);