मेयर कप क्रिकेटमामा आज दुई खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

मेयर कप क्रिकेटमामा आज दुई खेल हुँदै

काठमाडौं, १४ चैत्र । मेयर कप क्रिकेटमा आज दुई खेल हुँदैछन् । खेल त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा बिहान ९ बजेबाट शुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ बजेबाट शुरु हुनेछ । आजको पहिलो खेलमा विभागीय टोली नेपाल एपीएफ क्लव र ललितपुर मेयर्स ११ बीच प्रतिष्पर्धा हुनेछ ।

फाइनलमा स्थान पक्का गरिसकेको एपीएफ आजको खेल जित्दै समूह विजेता बन्न चाहन्छ । प्रतियोगिताबाट बाहिरीसकेको ललितपुर आज सान्त्वना जितको खोजिमा रहनेछ । आज नै हुने दोस्रो खेलमा कोशी प्रदेश र मधेस प्रदेशबीचमा प्रतिष्पर्धा हुँदैछ । खेल दिउँसो १ बजे शुरु हुनेछ । फाइनल नजिक पुगेको कोशी आज जित निकालेर फाइनल यात्रा पक्का गर्न चाहन्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);