साँझ ६ बजे नेपाल भुटानसँग भिड्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ १५ २०८१, मंगलबार

साँझ ६ बजे नेपाल भुटानसँग भिड्दै

nepal vs bhutan final

काठमाडौं, १४ चैत्र । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज भुटानसँग प्रतिष्पर्धा गर्दैछ ।

नेपाल र भुटानबीचको खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शुरु हुनेछ ।

नेपालले पहिलो खेलमा लाओसलाई २–० ले पराजित गरेको थियो । भुटान भने लाओससँग २–१ ले पराजित भएको थियो । file photo

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);