ललितपुर मेयर कपमा आज दुई खेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ललितपुर मेयर कपमा आज दुई खेल

काठमाडौं, १० चैत्र । ललितपुर मेयर कपमा आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा बिहान ९ बजेबाट कीर्तिपुरमा विभागिय टोली नेपाल एपीएफ क्लव र सुदूरपश्चिम प्रदेश प्रतिष्पर्धा गर्नेछन् ।

आज नै हुने दोस्रो खेलमा कोशी प्रदेश र ललितपुर मेयर्स ११ बीचमा खेल हुदैछ । खेल दिउँसो १ बजे शुरु हुनेछ । पहिलो खेलमा हारव्यहोरेको आयोजक टोली समेत रहेको मेयर्स ११ आजको खेलमा पहिलो जित हात
पार्न चाहान्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);