जुम्ला कारागारमा पिउने पानीको चरम अभाव | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जुम्ला कारागारमा पिउने पानीको चरम अभाव

जुम्ला, १८ पुष । जुम्ला कारागारमा पिउने पानीको चरम अभाव भएको छ । पिउने पानीको चरम अभाव भए पछी कैदीबन्दी मारमा परेका छन् । पानीको  अभाव भए पछी दुसिद पानी पिउन बाध्य भएको कैदीबन्दीले गुनासो गरेका छन् ।

प्रमुख जिल्ला अधिकारीलाई पिउने पानीको अभाव भएको भन्दै ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको कारागार प्रशासनले जनाएको छ । दुषित पानीका कारण पानी जन्य रोगले कैदीबन्दीलाई सताउने गरेको छ । जुम्ला कारागारमा ४६ जना कैदीबन्दी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);