कक्षा १२ उत्तीर्ण १९ प्रतिशत | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

कक्षा १२ उत्तीर्ण १९ प्रतिशत

काठमाडौं, १० चैत्र । राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा अनुसार प्रारम्भिक तथ्यांकभन्दा करिब २८ हजार जनसंख्या कम भएको छ ।

नेपालको कुल जनसंख्याको १९ दशमलव ५ प्रतिशत व्यक्ति कम्तीमा १२ कक्षा उत्तीर्ण रहेको आज सार्वजनिक भएको तथ्यांकमा उल्लेख छ । त्यस्तै, तथ्यांकले १९ दशमलव ५ प्रतिशत जनसंख्या एसईई भन्दा माथिल्लो तह उत्तीर्ण गरेको देखाएको छ ।

आज सार्वजनिक भएको विवरणमा कक्षा १२ माथिकै सबै तहका शिक्षालाई एकै वर्गमा राखिएको छ । कक्षा १ देखि ५ सम्म सबैभन्दा बढी २८ दशमलव ७ प्रतिशत व्यक्तिहरुले प्राथमिक तह उत्तीर्ण भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);