नेपालको साक्षरता दर कति ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपालको साक्षरता दर कति ?

काठमाडौं, १० चैत्र । केन्द्रीय तथ्यांक विभागले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनअनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको छ ।

साक्षरता दर पुरुषको भन्दा महिलाको १४.२ प्रतिशत कम छ ।

आज सार्वजनिक भएको प्रतिवेदनअनुसार ५ वर्ष वा सोभन्दा बढी उमेरका कूल जनसंख्याको साक्षरता दर ७६.३ प्रतिशत रहेको छ भने पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);