प्रारम्भिक तथ्यांकमा भएका करिब २८ हजार जनसंख्या कता हरायो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रारम्भिक तथ्यांकमा भएका करिब २८ हजार जनसंख्या कता हरायो ?

काठमाडौं, १० चैत्र । प्रधानममन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नेपालको जनसंख्या सार्वजनिक गरेका छन् । आज सार्वजनिक भएको तथ्यांकमा  १४ महिना अघि तथ्यांक विभागले सार्वजनिक गरेको विवरण भन्दा २८ हजार जनसंख्या घटेको देखिन्छ ।

१४ महिना अघि २ करोड ९१ लाख ४८० जनसंख्याको तथ्यांक सार्वजनिक भएको थियो । आज सार्वजनिक भएको जनसंख्या अनुसार २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ कायम भएको छ । जुन प्रारम्भिक तथ्यांक अनुसार २७ हजार ९०२ ले कम हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);