राहुल गान्धीलाई किन सुनाइयो दुई वर्षको जेल सजाय ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

राहुल गान्धीलाई किन सुनाइयो दुई वर्षको जेल सजाय ?

काठमाडौं । भारतीय कांग्रेस पार्टीका सांसद राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाइएको छ ।

गुजरातको सुरत जिल्ला अदालतले २०१९ मा दायर गरिएको मानहानि मुद्दामा दोषी ठहर गर्दै गान्धीलाई बिहिबार दुई वर्षका लागि जेल सजाय सुनाइएको हो ।

उनले २०१९ मा एक कार्यक्रममा ‘किन सबै चोरहरूको उपनाम मोदी जस्तो छ ?’ भनेर टिप्पणी गरेका थिए ।

राहुलको उक्त टिप्पणीलाई लिएर मानहानिको मुद्दा दर्ता गरिएको थियो । राहुलले अदातलको यस फैसलाको विरुद्धमा उच्च अदातलमा अपिल गर्न पाउने छन् । उनलाई अदालतले ३० दिनको लागि जमानत दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);